Skip to main content
हार्दिक निमन्त्रणा !

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं !