मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति सह-प्रा. डा. ई. राजन सुवालज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम मिति २०८३ साल असार २३ गते विहान ठिक ११ बजे केन्द्रीय कार्यालयस्थित मिटिङ हलमा हुने भएको हुँदा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण निकायमा कार्यरत पदाधिकारीहरू (डिन, निर्देशक, परीक्षा व्यवस्थापन प्रमुख, क्याम्पस प्रमुखहरू, केन्द्रीय विभागका विभागीय प्रमुखहरू तथा संयोजकहरू), प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।